आइतबार, भाद्र २८ गते २०८३
images

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

एक्सप्रेस पाना
फाल्गुण १०, २०८२ आइतबार
  • 91
    SHARES
  • मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् ।

    images

    मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् । सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना