मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण १२, २०८२ मंगलबार
  • 139
    SHARES
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य