मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण १३, २०८२ बुधबार
  • 112
    SHARES
  • बुधबार सुनको मूल्य स्थिर

    काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य