मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २, २०८२ सोमबार
  • 100
    SHARES
  • सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य