आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 290
    SHARES
  • सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

    कात्तिक ११ काठमाडौं । साताको पाँचौँ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।