शनिबार, भाद्र २७ गते २०८३
images

कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा

एक्सप्रेस पाना
चैत्र २७, २०८२ शुक्रबार
  • 45
    SHARES
  • कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा

    काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

    images

    शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।

    अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।
    बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सागर लम्साल
  • # बले