आइतबार, कार्तिक १६ गते २०८३
images
images

चितवनमा फेला परेको शव सेनामा कार्यरत हुद्दा गुरुङको भएको पुष्टि 

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 331
    SHARES
  • चितवनमा फेला परेको शव सेनामा कार्यरत हुद्दा गुरुङको भएको पुष्टि 

    चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ । बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले  बताएका छन् ।  

    images

    ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।