मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख २२, २०८३ मंगलबार
  • 128
    SHARES
  • तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य