मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
बैशाख २८, २०८३ सोमबार
  • 115
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य