मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
जेठ ६, २०८३ बुधबार
  • 469
    SHARES
  • बुधबार ३०.०८ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३०.०८ अंकले बढेर २७५४.४८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए संगै कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ३ अर्ब ८ करोडको कारोबार भएको छ ।बजारमा बुधबार ३ अर्ब ८२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २४८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से