आइतबार, कार्तिक १६ गते २०८३
images
images

कुमारी बैंकद्वारा कुन्तावेशि शाखामा मण्डनदेउपुर भेगकै पहिलो एटिम सेवा संचालान

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 423
    SHARES
  • कुमारी बैंकद्वारा कुन्तावेशि शाखामा मण्डनदेउपुर भेगकै पहिलो एटिम सेवा संचालान

    कात्तिक १२ सिन्धुपाल्चोक । कुमारी बैंक लिमिटेड कुन्तावेशि शाखामा मण्डन भेगकै पहिलो एटिम सेवा सुचारु गरेको छ । विगत लामो समय देखि काभ्रेपलान्चोक जिल्लाको  मण्डनदेउपुर नगरपालिका स्थित कुन्तावेशिमा साविक देव विकास बैंक लिमिटेड मार्फत सेवा प्रवाह गर्दै आएको र कुमारी बैंकले प्राप्ती गरेपश्चात मण्डन भेगमै पहिलो एटिम सुरुवात गरिएको शाखा प्रबन्धक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । 

    images

    कुमारी बैंक लिमिटेड हाल देशभरी १९६ शाखा, १४ वटा एक्सटेन्सन काउण्टर, ३३ वटा शाखारहित बैंकिङ सेवा र १७४ एटिम मार्फत सेवा प्रदान गर्दै आएको छ।