आइतबार, कार्तिक १६ गते २०८३
images
images

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 336
    SHARES
  • भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

    भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।     
         
    भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  रासस   

    images

     

       

    images