मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २५, २०८३ सोमबार
  • 145
    SHARES
  • तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य