२० असार ।गुल्मीको मालिका गाउँपालिका–८ किसनटारीमा धान रोपाइँका लागि बीउ काड्दै महिलाहरु । उक्त ठाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चक्लाबन्दी खेती कार्यक्रम लागु भइ एक सय १२ रोपनी खेतमा धान खेती हुँदैछ ।