मंगलबार, भाद्र २३ गते २०८३
images

८.१४ अंकले घट्यो नेप्से, ३ अर्ब ९० करोडको कारोबार

एक्सप्रेस पाना
जेठ २८, २०८३ बिहीबार
  • 74
    SHARES
  • ८.१४ अंकले घट्यो नेप्से, ३ अर्ब ९० करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ८.१४ अंकले घटेर २७२८.०३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे संगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब २९ करोडको कारोबार भएको बजारमा बिहिबार ३ अर्ब ९० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार
  • # नेप्से
  • # सेयर बजार