मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ २९, २०८३ शुक्रबार
  • 81
    SHARES
  • नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ४ अंकले घटेर २७२४.०३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेर बन्द भए पनि कारोबार रकम भने बढेको छ । बिहिबार ३ अर्ब ९० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९२ कम्पनीको सेयर मुल्य बढेको छ भने १६७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से