मंगलबार, भाद्र २३ गते २०८३
images

२६.१६ अंकले घट्यो नेप्से,४ अर्ब ३६ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ ९, २०८३ मंगलबार
  • 111
    SHARES
  • २६.१६ अंकले घट्यो नेप्से,४ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २६.१६ अंकले घटेर २६७४.४८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि सामान्य घटेको छ । सोमबार ४ अर्ब ४४ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ३६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२ कम्पनीको सेयर मुल्य बढेको छ भने २३९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्से