बुधबार, भाद्र २४ गते २०८३
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १२, २०८३ शुक्रबार
  • 137
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी