शनिबार, भाद्र २७ गते २०८३
images

आज दही चिउरा खाई असार १५ मनाउँदै

एक्सप्रेस पाना
आषाढ १५, २०८३ सोमबार
  • 96
    SHARES
  • आज दही चिउरा खाई असार १५ मनाउँदै

    काठमाडौं । आज दही चिउरा खाई असार १५ मनाउँछन् । 

    images

    हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ । 

    दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

    images

  • सम्बन्धित विषय:

  • # दही चिउरा