आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ३ सयले घट्यो 

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 259
    SHARES
  • सुनको मूल्य तोलामा ३ सयले घट्यो 

    कात्तिक १४ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । यता तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    images

    आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।