मंगलबार, भाद्र २३ गते २०८३
images

१६.५४ अंकले घट्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १५, २०८३ सोमबार
  • 128
    SHARES
  • १६.५४ अंकले घट्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १६.५४ अंकले घटेर २६३२.९६ को विन्दुमा बन्द भएको भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ३ अर्ब ९४ करोडको कारोबार भएको बजारमा सोमबार २ अर्ब ६७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २४० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्से