आइतबार, भाद्र २८ गते २०८३
images

रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिक माइतीघरमा धर्नामा (तस्बिरहरू)

एक्सप्रेस पाना
आषाढ १६, २०८३ मंगलबार
  • 104
    SHARES
  • रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिक माइतीघरमा धर्नामा (तस्बिरहरू)

    काठमाडौं । रोजीरोटीको सुनिश्चितता र वैकल्पिक रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिकहरू काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

    images

    photo-11_1f9a5aeb.jpg

    photo-17_4eb21efe.jpg

    images

    सरकारले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    photo-16_34442eee.jpg

     

  • सम्बन्धित विषय:

  • # दृष्टिविहीन