मंगलबार, भाद्र २३ गते २०८३
images

२४.५७ अंकले बढ्यो नेप्से,४ अर्ब ४० करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २३, २०८३ मंगलबार
  • 82
    SHARES
  • २४.५७ अंकले बढ्यो नेप्से,४ अर्ब ४० करोडको कारोबार

    काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २४.५७ अंकले बढेर २६५१.६८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २१० कम्पनीको सेयर मुल्य बढेको छ भने ५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से