मंगलबार, भाद्र २३ गते २०८३
images

तोला २४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ २५, २०८३ बिहीबार
  • 89
    SHARES
  • तोला २४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य