मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ २६, २०८३ शुक्रबार
  • 105
    SHARES
  • तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य