शनिबार, भाद्र २७ गते २०८३
images

भानु जयन्तीको अवसरमा र्‍याली(फोटोफिचर)

एक्सप्रेस पाना
आषाढ २९, २०८३ सोमबार
  • 67
    SHARES
  • भानु जयन्तीको अवसरमा र्‍याली(फोटोफिचर)

    काठमाडौं । २१३ औं भानु जयन्तीको अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ ।

    images

    कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्‍याली निकालिएको थियो भने भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।

    photo-5_9c2cb731.jpg

    images

    photo-6_23bd5f46.jpg

    photo-12_247a9ae4.jpg

    photo-14_5cd3dec3.jpg

     

  • सम्बन्धित विषय:

  • # भानु जयन्ती