मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ २९, २०८३ सोमबार
  • 130
    SHARES
  • तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य