मंगलबार, भाद्र २३ गते २०८३
images

दोहोरो अंकले घट्यो नेप्से,७ अर्ब ४६ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २९, २०८३ सोमबार
  • 67
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से,७ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज बजार ३०.६० अंकले घटेर २५७०.०८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेर बन्द भए पनि सोमबार कारोबार रकम भने बढेको छ । शुक्रबार ६ अर्ब ८६ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२ कम्पनकिो सेयर मुल्य बढेको छ भने २४९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से