बुधबार, भाद्र २४ गते २०८३
images

भोटेचौरबाट देखिएको सिन्धुपाल्चोकको मनमोहक प्राकृतिक सौन्दर्य (तस्बिरहरू)

एक्सप्रेस पाना
श्रावण ६, २०८३ बुधबार
  • 90
    SHARES
  • भोटेचौरबाट देखिएको सिन्धुपाल्चोकको मनमोहक प्राकृतिक सौन्दर्य (तस्बिरहरू)

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित सुन्दर भोटेचौर बजार तथा भोटेचौरबाट देखिएका सिन्धुपाल्चोकका विभिन्न गाउँ–ठाउँ, रमणीय बस्ती र हरियालीले भरिएका मनमोहक प्राकृतिक दृश्यहरू। राजधानी नजिकै रहेको यो क्षेत्र आफ्नो प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आकर्षक दृश्यावलोकनका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ।

    images

    photo-5_0f71504c.jpg

    photo-1_68ee909e.jpg

    images

    photo-3_5df0b3d7.jpg

    photo-6_7901c01c.jpg

  • सम्बन्धित विषय:

  • # भोटेचौर