मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो नेप्से , ४ अर्ब ४२ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण १२, २०८३ मंगलबार
  • 212
    SHARES
  • झिनो अंकले घट्यो नेप्से , ४ अर्ब ४२ करोडको कारोबार

    काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ८ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ ।

    images

    त्यसैगरी आज ९८ कम्पनीको सेयर मुल्य बढेको छ भने १६६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से