मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्से ७.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 196
    SHARES
  • नेप्से ७.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

    काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब २ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७८ कम्पनीको सेयर मुल्य बढेको छ भने १८६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से