शनिबार, भाद्र २७ गते २०८३
images

माइतीघरमा लघुवित्त पीडितको धर्ना:पालमुनिबाट राज्यलाई प्रश्न (तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण १५, २०८३ शुक्रबार
  • 128
    SHARES
  • माइतीघरमा लघुवित्त पीडितको धर्ना:पालमुनिबाट राज्यलाई प्रश्न (तस्विरहरू)

    काठमाडौं । आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्। खुला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका पीडितहरूले आफूहरू आर्थिक, सामाजिक र मानसिक पीडामा परेको गुनासो गरेका छन्।

    images

    लघुवित्त संस्थाहरूबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाब र आफूहरूमाथि भएको भनिएको अन्यायविरुद्ध उनीहरू लामो समयदेखि आवाज उठाउँदै आएका छन्। तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।

    photo-7_7ae8abd8.jpg

    images

    photo-3_81762fd8.jpg

    photo-1_791428f0.jpg

     

  • सम्बन्धित विषय:

  • # लघुवित्त पीडित