मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

एक्सप्रेस पाना
श्रावण २०, २०८३ बुधबार
  • 99
    SHARES
  • नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

    काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ४.७९ अंकले बढेर २६६७.९७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

     बजार बढेसंगै बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ४ अर्ब ७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२२ कम्पनीको सेयर मुल्य बढेको छ भने १४३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से