मंगलबार, भाद्र २३ गते २०८३
images

१३.८२ अंकले घट्यो नेप्से,४ अर्ब ६२ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण २१, २०८३ बिहीबार
  • 929
    SHARES
  • १३.८२ अंकले घट्यो नेप्से,४ अर्ब ६२ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १३.८२ अंकले घटेर २६५४.१५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि बिहिबार कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ४ अर्ब ४० करोडको कारोबार भएको बजारमा बिहिबार ४ अर्ब ६२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ६४ कम्पनीको सेयर मुल्य बढेको छ भने २०२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से