मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मूल्य ,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २५, २०८३ सोमबार
  • 77
    SHARES
  • घट्यो सुनको मूल्य ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य