मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मुल्य स्थिर

एक्सप्रेस पाना
भाद्र २, २०८३ मंगलबार
  • 105
    SHARES
  • मंगलबार सुनको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    आज सुन तोलामा प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य