शनिबार, भाद्र २७ गते २०८३
images

उचित भाडादरको माग गर्दै राइडरहरू आन्दोलित (तस्विरहरु)

एक्सप्रेस पाना
भाद्र २, २०८३ मंगलबार
  • 108
    SHARES
  • उचित भाडादरको माग गर्दै राइडरहरू आन्दोलित (तस्विरहरु)

    काठमाडौं । न्यायोचित भाडादर, कमिसन कटौती र श्रमको उचित मूल्यांकनको माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले प्रदर्शन गरेका छन्।

    images

    स्वतन्त्र चालक फाउण्डेशन नेपालले मंगलबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै कम्पनीहरूसँग वार्तामार्फत समस्या समाधान गर्न माग गरेको हो। राइडरहरूले न्यूनतम भाडादर र सुरक्षाको ग्यारेन्टीसमेत माग गरेका छन्।

    photo-8_33e3dbc3.jpg

    images

    photo-7_84f017f3.jpg

    photo-3_639ae96a.jpg

    photo-5_866e6c4a.jpg

  • सम्बन्धित विषय:

  • # राइडरहरू आन्दोलित