मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र ३, २०८३ बुधबार
  • 118
    SHARES
  • तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको घटेको छ । 

    images

    आज सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य