मंगलबार, भाद्र २३ गते २०८३
images

बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ५, २०८३ शुक्रबार
  • 127
    SHARES
  • बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ३३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य