काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगदबार सेयर बजार उच्च अंकले बढेको छ ।
आज बजार ४८.५७ अंकले बढेर २६३३.६२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ३६ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब २९ करोडको कोरोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज २६५ कम्पनकिो सेयर मुल्य बढेको छ भने १२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


