काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २१.१९ अंकले घटेर २६१२.४२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब २९ करोडको कोरोबार भएको बजारमा बुधबार ५ अर्ब ३८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ४२ कम्पनकिो सेयर मुल्य बढेको छ भने २२५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


