आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहिबार ११.९३ अंकले बढ्यो नेप्से,५ अर्ब ४९ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन १, २०८३ बिहीबार
  • 145
    SHARES
  • बिहिबार ११.९३ अंकले बढ्यो नेप्से,५ अर्ब ४९ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार बढेको छ । 

    images

    आज बजार ११.९३ अंकले बढेर २६२४.३६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ५ अर्ब ३८ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज १७७ कम्पनकिो सेयर मुल्य बढेको छ भने ८५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १६ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से