आइतबार, कार्तिक १६ गते २०८३
images
images

२२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन २, २०८३ शुक्रबार
  • 154
    SHARES
  • २२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २२.८५ अंकले बढेर २६४७.२२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ । बिहिबार ५ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ७४ करोडको कारोबार भएको छ ।

    images

    त्यसैगरी आज त्यसैगरी आज १९६ कम्पनकिो सेयर मुल्य बढेको छ भने ७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से