आइतबार, कार्तिक १६ गते २०८३
images
images

तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन १४, २०८३ बुधबार
  • 125
    SHARES
  • तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य