आइतबार, कार्तिक १६ गते २०८३
images
images

११.९० अंकले घट्यो नेप्से,४ अर्ब २९ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन १६, २०८३ शुक्रबार
  • 162
    SHARES
  • ११.९० अंकले घट्यो नेप्से,४ अर्ब २९ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ११.९० अंकले घटेर २५८७.२५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै शुक्रबार कारोबार रकम पनि घटेको छ । बिहिबार ४ अर्ब ८९ करोडको कारोबार भएको बजारमा ४ अर्ब २९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ६१ कम्पनिको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से