आइतबार, कार्तिक १६ गते २०८३
images
images

इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ 

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 327
    SHARES
  • इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ 

    कात्तिक १६ काठमाडौं । काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ । 

    images

    तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ । 

    सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो । 
     

    images