आइतबार, कार्तिक १६ गते २०८३
images
images

तोलामा ९ सय रुपैयाँले बढयो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक १२, २०८३ बुधबार
  • 81
    SHARES
  • तोलामा ९ सय रुपैयाँले बढयो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य