आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढयो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 69
    SHARES
  • बढयो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य