आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 293
    SHARES
  • आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

    कार्तिक २३ काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत्एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटैप्रदेशका मुख्य मुख्य शहरहरूमा यहिँ कार्तिक २३ देखि मंसिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर २०२१) सम्म आयोजना हुन गईरहेको छ ।

    images

    वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नुहुने जनाएको छ ।