आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 233
    SHARES
  • सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

    कात्तिक २४ काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

    बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो ।

    images